आजको राशिफल

आज २०७६ साल पुष ४ गते शुक्रवार नवमी मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । शिक्षामा अवरोध आउनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)…