डिप्रोक्स लघुवित्त संस्थाद्वारा मानव कल्याण समाजलाई सहयोग

भक्तपुर, १८ कार्तिक । डिप्रोक्स लघुबित्त बित्तिय संस्था लि. भरतपुर चितवनद्वारा संस्थागत उत्तरदायित्व कार्यक्रम अन्तर्गत मानव कल्याण समाज (सेवा घर)लाई सहयोग गरेको छ । शनिवार संस्थाले वेवारीसे सडक मानवकाले लागि मानविय सेवा गर्दै उक्त संस्थालाई कलर टेलिभिजन १ थान, कुर्सि ९० थान, दुई तले बेड तीन थान र बिहानिको भोजन गराएको छ । सहयोग हस्तान्तरण…