ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु

अर्घाखाँची, १६ मंसिर । ट्याक्टरको ठक्करबाट अर्घाखाँचीमा एक बालकको मृत्यु भएको छ । सन्धिखर्कबाट रतले तर्फ जादै गरेको लु ३ त १८१८ नम्बरको ट्याक्टरले शनिबार साँझ रतलेमा ठक्कर दीदा सन्धिखर्क ६ नरपानी जगतका ७ बर्षिय गोकुल थापाको मृत्यु भएको हो । ठक्कर दिएपछी गम्भिर घाईते भएका थापाको उपचारको क्रममा चौराहा अस्पताल प्राली बुटवलमा आज बिहान…