काठमाडौँ, १८ मंसिर । तस्करबाट अवैध वस्तु र जिन्सी सामग्री भेटिन थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र जाँचमा कडाइ गरिएको छ । प्रहरीले यात्रुको आवागमन हुने ढोका सुरक्षाकर्मी संख्या बढाउनुका साथै सीसी क्यामेरा, इलेक्ट्रीक ढोका र लगेज तथा अन्य सामान जाच गर्न प्रयोग गरिने विद्युतीय एक्सरे मेसिन थप गरेको हो । विदेशबाट फर्कने यात्रु र तस्करको लगेजबाट…