काठमाडौँ, ७ मंसिर । अधिकार सम्पन्न वागमती एकीकृत विकास समितिले गोकर्णदेखि सिनामङ्गलसम्मको नदीको दुबै तर्फको सौन्दर्यीकरण कायम गर्ने कार्यलाई सहयोग गर्दै निर्माण कार्य सूचारु गर्न सरोकारवाला सबैमा आग्रह गरेको छ । समितिले गोकर्णदेखि सिनाङ्गलसम्मको नदीको दुबै तर्फको विभिन्न संरचना निर्माण गरी सौन्दर्यीकरण गर्ने कार्य गरिरहेकाले सो कार्यमा अबरोध नगर्न सबैमा आग्रह गरेको हो । सो…