८२ जनाद्धारा रक्तदान

भक्तपुर, ९ मंसिर । श्री युवा बचत तथा ऋण सहकारी संस्था लि. ले २१औं स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ८२ जनाले रक्तदान गरेका छन् । रक्तसञ्चार केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा संस्थाको प्रांगणमा आयोजित कार्यक्रममा २२ महिलासहित ८२ जनाले रक्तदान गरेको संस्थाका सचिव सोम शर्मा (बजगाईं) ले जानकारी दिनुभयो । प्रत्येक १८ बर्ष उमेर…