आजको राशिफल

काठमाडौँ, २४ बैशाख । आज २०८२ साल वैशाख २४ गते बुधबार । वैशाख शुक्ल पक्षको दशमी तिथि । तदनुसार सन् २०२५ मे ७ तारिख । आजको फलादेशः मेष : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। गुरुको सेवा गरेमा ठूलो उपलब्धि हात लाग्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। समाजमा सम्मान प्रप्त गर्ने योग छ। वृष : तपाईंका लागि दिन…