गुरुङको उम्मेदवारी : समस्याका समाधानका लागि क्याप्सुलको रुपमा काम प्रतिवद्धता

काठमाडौँ, २८ असोज । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)को मध्यपूर्व संयोजकमा प्रविन गुरुङले उम्मेदवारी दिई आफ्नो चुनावी प्रचार अभियान तीव्र पार्नुभएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आज हुने महाधिवेशनमा चर्चित युवा व्यवसायी र समाजसेवामा गुरुङ्गले मध्यपूर्व संयोजक पदमा उम्मेदवारी दिई प्रचारप्रसारलाई तीव्र पारेका हुन् । एनआरएनए मध्यपूर्वमा परिचित गुरुङले भन्नुभयो, ‘मध्यपूर्व…