काठमाडौ,२७ असोज । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनपिङको दुई दिने राजकिय नेपाल भ्रमण नेपाल तथा चीनको लागि भएको नयाँ सम्झौताले ऐतिहासिक तथा युगिन अध्यायको प्रारम्भ भएको उल्लेख गर्नुभएको छ । आज आफ्नो सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उहाँले जनताको विकास प्रतिको चाहनालाई साकार पर्ने मात्र नभई भौतिक रुपमा साकार…