ललितपुर, २७ कार्तिक । ३० वर्ष अघिदेखि नै मेडिकल तथा सर्जिकल सामग्रीको व्यवसायमा संलग्न रहेता पनि व्यवसायी भक्त बहादुर हमालले सन् १९९४ मा स्थापना गरेको सुदिप इन्टरनेशनल प्रा.लि स्थापनाको २५ औं वार्षिकोत्सव अर्थात रजत महोत्सवको अवसरमा सोमबार उक्त कम्पनीको नवनिर्मित भवन उद्घाटन तथा कर्मचारी सम्मान गरिएको छ । ललितपुर नगरपालिका वडा नं १० ज्वागल कुपन्डोलमा…