काठमाडौँ, २६ कार्तिक । १४ औं महानगरीय प्रहरी दिवस २०७६ को अवसरमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वृहत सचेतनामुलक सांस्कृतिक तथा नेपाल प्रहरी व्याण्ड कन्सर्ट कार्यक्रम चन्द्रागिरी नगरपालिका-१२ गुर्जुधारास्थित भेहिकल सेन्टर परिसरमा सोमबार सम्पन्न भएको छ । उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले सभ्य र समृद्ध…