मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

भक्तपुर, २४ कार्तिक । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनको मृत्यु भएको छ । ईलाम घर भई हाल चाँगुनारायण ९ ताथली फैढोका बस्ने ४६ बर्षीय छवि भण्डारीको बा. ६६ प. ७४७४ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई नालीमा खस्दा घाइते भएका थिए । उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त…