अस्तित्व जोगाउने संघर्षमा ल्याण्डलाइन, १० वर्षमा पनि भएनन् १ लाख ग्राहक

काठमाडौँ, १९ कार्तिक । नेपालमा डेढ दशक अघिसम्म निकै लोकप्रिय रहेको आधारभूत टेलिफोन सेवा अर्थात् पब्लिक स्वीच्ड टेलिफोन नेटवर्क (पीएसटिएन) यतीबेला अस्तित्व जोगाउने संघर्षमा छ । सरकारी स्वामित्वको नेपाल टेलिकमले मात्रै दिँदै आएको यो सेवा मोवाइल सेवामा भएको तीब्र विकाससँगै ग्राहक र कम्पनी दुवैको प्राथमिकतामा परेको छैन । पछिल्ला मोबाइल प्रविधिले पीएसटीएन सेवाको बजार हिस्सा खोसिएको…