नेपालगञ्ज, ८ कार्तिक । नेपालगञ्जको बीपी चोक नजिकै भीषण आगलागी भएको छ । बिहीवार साँझ फर्निचर पसलमा विद्युत सर्ट भई आगलागी हुदा आगलागीबाट हालसम्म चारवटा पसलमा क्षति पुगेको छ । केही समय अघिदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि नेपालगञ्ज उपमहानगरपालिकाका २ वटा, कोहलपुर नगरपालिका र नेपालगञ्ज नागरिक उड्डयन कार्यालयका १/१ वटा गरी चारवटा दमकलको सहयोगमा…