पर्सा, २६ असोज । पर्सामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् । शुक्रबार साँझ पर्सागढी नगरपालिका-३ मा ग.७ प. ३४०३ नम्वरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको ना.२० प. २२८७ नम्वरको मोटरसाइकल कठहरिया पुलमा ठोक्किएर दुर्घटना हुदा छप्कैयाका ३० वर्षीय अदनान सिद्धिकीको मृत्यु भएको…