आगामी ३ दिनको मौसम

काठमाडौँ, २४ असोज । देशका पहाडी भेगमा आगामी ३ दिन बदली तथा वर्षा हुने साथै तराई क्षेत्रको मौसम भने आगामी ३ दिन नै सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पूर्वी भू–भागमा शुक्रबार दिउँसो आंशिकदेखि सामान्य बदली हुने साथै मध्य र पश्चिमी पहाडी भू–भागमा आंशिक बदली हुने र पहाडी भेगका एक–दुई स्थानमा हल्का…