युवा तथा विद्यार्थीलाई खेलकुद सामाग्री हस्तान्तरण

भक्तपुर, २३ असोज । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ र ९ का युवाहरुलाई जापानी फुटबल क्लब हार्टफुल क्लबले खेलकुद सामाग्री प्रदान गरेको छ । क्लबका खेलाडी र व्यवस्थापकहरुले यहाँको बोडे माध्यमिक विद्यालय र एफसी रियाले फुटबल क्लबलाई स्थलगत रुपमै भ्रमण गरी खेलकुद सामाग्री हस्तान्तरण गरेको हो । जापानी लिगमा उरावा रेड डायमंण्डका नामबाट सहभागी हुँदै आएको जापानी…