छोराले गरे आफ्नै बाबुको हत्या

काभ्रेपलाञ्चोक, १९ असोज । काभ्रेपलाञ्चोकमा आफ्नै छोराले बाबुको हत्या गरेका छन् । नमोबुद्ध नगरपालिका–२ का १८ वर्षीय वियज तामाङले घरायसी विवादपछि पिकले टाउकोमा प्रहार गरीआफ्नै बाबु ४२ वर्षया टेकबहादुरको त्या गरेको प्रहरीले जनाएको छ । टाउकोमा पिक प्रहारपछि गम्भीर घाइते टेकबहादुरको उपचारका क्रममा शनिबार बिहान धुलिखेल अस्पतालमा मृत्यु भएको भकुण्डे प्रहरी चौकीले जनाएको छ ।…