काठमाडौँ, १४ असोज । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले सञ्जीवचन्द्र न्यौपाने र एकता घिमिरेको नवजात शिशु (छोरा) को उपचारमा चरम लापरबाही गरी कल्पनै गर्न नसकिने पीडा दिएको कुरा तीन महिनापछि प्रमाणित भएको छ । सो सम्बन्धमा अनुसन्धान गर्न नेपाल मेडिकल काउन्सिलको ०७६ असार ७ गतेको पूर्ण बैठकद्वारा प्रा.डा गणेश राईको नेतृत्वमा गठित विज्ञ टोलीले हालै बुझाएको प्रतिवेदनमा…