काठमाडौं, १०असोज। नेताको बलमा ठेक्का लिएर समयमै काम नगर्ने ठेकेदारले सरकारलाई बदनाम बनाएको निश्कर्षसहित प्रधानमन्त्री केपी शर्मा ओलीले अव कार्वाहीको नीति अबलम्बन गर्ने निर्णय सुनाउनु भएको छ । अनुगमनका क्रममा काम नगर्ने ठेकेदारकै कारण सरकार बदनाम भएको थुप्रै तथ्य फेला परेपछि प्रधानमन्त्री ओली एक्शनमा उत्रनुभएको हो । प्रधानमन्त्री ओलीले बिहीवार बसेको मन्त्री र सचिवहरुसहितको समिक्षा…