ललितपुर, १४ असोज । भक्तपुरका सडक पेटि तथा सार्वजनिक स्थलहरुमा रहेका बेवारिसेहरुको उद्दार उपचार र पालनपोषण गरिरेको सस्था मानव कल्याण समाज ललितपुरमा सम्मानित भएको छ । ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर एकमा रहेको उपयोगी बचत तथा ऋण सहकारी सस्थाले आफ्नो १४ औ वार्षिक उत्सवको अवसरमा रु। २० हजार नगद सहित, दोसल्ला र सम्मान पत्रद्वारा सम्मान…