आजको मौसम

काठमाडौँ, २७ साउन । आज सोमबार काठमाडौँ लगायत देशको पुर्वी र पश्चिमी क्षेत्रका केही ठाउँमा भारी वर्षाकाे सम्भावना रहेको मौसम पूर्वानुमहाखाले जनाएको छ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले पूर्वी र पश्चिमी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना भएको महाखाले जनाएको छ । देशका अरु ठाउँमा भने दिउँसो हल्का बद्ली हुने र बेलुकातिर चट्याङसहित पानी…