काठमाडौं, २९ भदौ । गुण्डागर्दी तथा विभिन्न अपराधमा संलग्न रहेका काठमाडौं जरंखु बस्ने धादिङ नेत्रावती गाउँपालिका-२ का ३१ वर्षीय साजन गुरुङलाई कटुवा पेस्तोल १ थान र गोली २ राउण्ड सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । विगत केही समयदेखि उपत्यकामा हुने गुण्डागर्दी नियन्त्रण तथा विभिन्न अपराधमा संलग्न रहेका ब्यक्तिहरुको खोजतलास गर्ने क्रममा महानगरीय अपराध…