माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

महोत्तरी, ३१ भदौ । महोत्तरीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । वर्दिवास नगरपालिकामा ४ माइस्थानमा माटोमा पुरिएर १४ वर्षीय निरोज बमजनको मृत्यु भएको हो । उक्त घटनामा अर्का १ जना घाइते भएका छन् । प्रहरीका अनुसार दशै नजिकिएसंगै घर पोत्नको लागि माटो लिन गएका बालक माटोको ढिस्को भत्किंदा पुरिएको हो । घाइते…