धम्की दिँदै रकम असुल्ने एक जना पक्राउ

काठमाडौँ, ३१ असार । काठमाडौँबाट व्यापारीलाई धम्की दिँदै रकम असुल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान कोटेश्वरको शुभकामना मार्गबाट काभ्रेको साविक भिमखोरीका स्थायी बासिन्दा लामालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । कोटेश्वर क्षेत्रका व्यापारीहरुबाट मासिक रुपमा रकम उठाउने र नदिए मार्ने धम्कीसमेत दिने गरेको प्रहरीको भनाइ छ। पछिल्लो समय ६/७ जनाको समूहमा…