अविरल वर्षाका कारण ६५ जनाको मृत्यु (सूचीसहित)

काठमाडौँ, ३० असार । अविरल वर्षाका कारण देश भर हालसम्म ६५ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले अहिले विहान ७ बजे सम्मको जानकारी अनुसार ६५ जनाको मृत्यु भएकोमा महिला २४, पुरुष ४१, ३८ जना घाईते भएकोमा महिला १७, पुरुष २१, ३० जना बेपत्ता भएकोमा महिला १२, पुरुष १८ तथा १,४४६ जनाको सकुशल उद्धार गरीएको…