प्रदेशमा भर्ना हुने प्रहरी बन्न पाउने छैनन् महानिरीक्षक !

काठमाडौँ, ३० असार । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले प्रदेश प्रहरी प्रमुख (डिआईजी) केन्द्र मातहत रहने गरी प्रहरी समायोजन विधेयकलाई अन्तिम रुप दिएको छ । समितिको आइतबारको बैठकले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरी समायोजन गर्नेसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई परिमार्जनसहित अनुमोदन गरेको हो। सर्वसमितिले अनुनमोदन भएको विधेयक दुवै सदनबाट सजिलै पारित हुनेछ। विधेयक पारित भई…