आजको मौसम

काठमाडौँ, ३२ साउन । आज शनिबार काठमाडौँ लगायत देशका धेरैजसो स्थानहरुमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमी प्रणालीका कारण आज दिउँसो देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने महाशाखाकाले जनाएको छ । यस्तै, देशको पूर्वी…