खुर्पा प्रहार गरि बुहारीले गरीन जेठाजुको हत्या

गोरखा, १७ असार । गोरखामा बुहारीले खुर्पा प्रहार गरी जेठाजुको हत्या गरेकी छिन् । सोमबार दिउँसो शहीदलखन गाउँपालिका–७ बुङकोटमा ८२ वर्षीय बलबहादुर रानालाई आफ्नै बुहारी गोरीमाया रानाले खुर्पा प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खुर्पा प्रहारपछि गम्भीर घाइते भएका बलबहादुरलाई उपचारका लागि जिल्ला अस्पतालमा पु¥याइएको थियो । अस्पताल पु¥याउने वित्तिकै मृत्यु…