काठमाडौँ, ११ असार । काभ्रेमा प्रहरीको गाडी दुर्घटना भएको छ । पनौतीमा मण्डनदेउपुर नगरपालिकाको खड्गे भन्ने ठाउँमा संघीय प्रहरी इकाइ कार्यालय, बागमतीको गाडी दुर्घटना हुदा केही प्रहरी घाइते भएका छन् । घाइतेलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको प्रदेश ३ का प्रहरी प्रमुख शेरबहादुर बस्नेतले बताएका छन ।