समाचार

लडेर एक महिलाको मृत्यु



गुल्मी, १० असार । जिल्लाको कालिगण्डकी गाउँपालिका वडा–२ अर्बेनीमा घाँस काटने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ ।

सोमबार दिउँसो करिब ५ बजेतिर आफनै खरबारीमा घाँस काट्ने क्रममा लडेर सरस्वती न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।