८ जना जुवाडे पक्राउ

काठमाडौँ, १४ मंसिर । पूर्वी चितवनबाट १ जना प्रतिनिधिसहित ८ जना जुवाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका अनुसार शनिबार साँझ उनीहरूलाई कालिका नगरपालिका–६ लाल चोकबाट जुवा खेलिरहेको समयमा पक्राउ गरिएकाे हाे । पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१२ का अध्यक्ष सुन्दरमणि सुवेदी छन् । त्यस्तै पक्राउ पर्नेमा कालिका नगरपालिका–६ का ६० वर्षीय ठाकुरप्रसाद…