चट्याङ लागेर दुई जनाको मृत्यु

सप्तरी, ७ साउन । सप्तरीमा मेघगर्जनसँगै वर्षासँगै परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । आज बिहान मृत्यु हुनेमा सप्तरीको सुरुङ्गा नगरपालिका–३ बस्ने ५५ वर्षीय हरिहर चौधरी र हनुमाननगर कङ्कालिनी नगरपालिका–११ का ४५ वर्षीया शिवसती देवी पण्डित रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । खेतमा काम गरिरहेको अवस्थामा चौधरीको र खेतबाट घर फर्किने…