बसको ढोकाबाट हामफाल्दा एक महिलाकाे मृत्यु

भरतपुर, २ असार । चितवनमा बसको ढोकाबाट हामफाल्दा एक महिलाको मृत्यु भएको छ । आइतबार लु१ख ६९९१ नंको नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको बसमा सवार रत्ननगर नगरपालिका–९ बस्ने ३७ वर्षीया बालिका आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जनाएको छ । उक्त घटनाबारे थप…