कमला नदिमा बाढिमा फसेकालाई एपीएफ टोलीद्वारा उद्वार

काठमाडौँ, २९ असार । कमला नदिको झण्डै बीच भागमा बाढिले घेरिएर दुई दिनदेखि बाहिर निस्कन नसकेका पाँच जनालाई एपीएफ टोलीले आज विहान उद्वार गरी नदिबाट बाहिर निकालेको छ । धनुषा जिल्लाको सहिद नगरपालिका २ स्थित मद्रास भन्ने ठाउँमा ठूलो बाढि आएको सो नदि किनारबाट करिव पाँच सय मिटर भित्रबाट उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर…