आजको राशिफल

काठमाडौँ, १५ वैशाख । आज २०८२ साल वैशाख १५ गते सोमबारको राशिफल ।  मेष : दिन राम्रो छ। जिम्मेवारी पूरा गर्न कठिन हुनेछ। आफ्नो हैसियत भन्दा ठुलो जिम्मेवारी प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। वृष : दिन सामान्य राम्रो छ। शेयरमा फाइदा हुनेछ। आजको लगानीले उन्नति हुनेछ। स्वास्थ्यमा लाभ प्राप्त हुनेछ। शिक्षामा सफलता हात…