सर्लाही, २३ असार । सर्लाहीमा श्रीमतीले प्रहार गरेको बञ्चरो लागेर श्रीमानको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका–१२ कालिन्जोर घर भएका ५४ वर्षीय श्रीमान अम्बरबहादुर परियारको उनैकै श्रीमती ५७ वर्षीया सोनामाया नेपालीले प्रहार गरेको बञ्चरो लागेरे मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । उक्त घटना शनिबार राती कै भएपनि अति विकट चुरे क्षेत्रमा भएकाले प्रहरीले आईतबार…