नक्कली एटीएम कार्ड बनाएर लाखौँ चोरी

काठमाडौँ, ७ असार । नक्कली एटीएम कार्ड बनाएर लाखौँ चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शंखमुलका ३३ वर्षीय राजुकुमार पाण्डेलाई पक्राउ गरेको हो । पाण्डेले तनि जना रोमनियन नागरिकसँग मिलेर विभिन्न एटीएम बुथबाट पैसा निकालेका थिए । अहिले विदेशी नागरिकले नेपाल छाडिसकेको ब्युरोका एसपी दिपक रेग्मीले बताए ।…