विमानस्थल नजिक आगो लागेको कारको प्रहरीद्वारा उद्धार

काठमाडौँ, ८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेट प्रवेशद्वार कटेर विमानस्थलतर्फ उकालो लाग्दै गरेकोे सो कारमा एक्कासी आगो लागेको थियो । ताहाचल काठमाडौं निवासी रितेश श्रेष्ठले चलाइराखेको बा ५ च ८३९५ को सो कारमा एकाएक आगो लागेपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक सन्दिप भण्डारीको नेतृत्वमा प्रहरी, सर्वसाधारण र विमानस्थलको अत्याधुनिक दमकल…