काठमाडौँ, ४ असार । भैरहवा विमानस्थलबाट एउटा पेस्तोल र १६ राउण्ड गोलीसहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बुद्ध एयरको विमानमार्फत भैरवहा विमानस्थल हुँदै पोखरा उड्न लागेका लखनउका ५० वर्षीया उमेश शुक्लालाई एक्सरेमा शंकास्पद दृश्य देखिएपछि खनतलासीका क्रममा पेस्तोल भेटिएको थियो । पक्राउ परेका उनले हतियार लाइसेन्स प्राप्त भएको दाबी गरको भएपनि प्रहरीसमक्ष लाइसेन्स…