काठमाडौँ, २५ जेठ । काठमाडौँको माइतीघरमा कार र मोटरसाइकल दुर्घटना हुँदा एक जनाकोमृत्यु भएको छ भने एक जना घाइते भएका छन् । शुक्रबार राति बा १७ च ४३८४ नम्बरको कारमा बा ७२ प ९५७१ नम्बरको मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक काठमाडौँ नयाँ बानेश्वरका २३ वर्षीय आयुषराज पाण्डेको उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको…