क्रिकेट समेतका खेलमा सट्टावाजी गर्ने व्यक्तिहरु पक्राउ

काठमाडौं, २४ जेठ । ईन्डियन प्रिमियर लिग क्रिकेट, बिश्‍वकप क्रिकेट, च्याम्पियनसिप, फुटवल समेतका खेलमा बिभिन्न ब्यक्तिलाई हारजितको वाजी राख्न लगाई सट्टावाजी गरी अबैध रुपमा रकम असुली गर्ने कार्यमा संलग्न ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ गोल्चे घर भएका ३६ वर्षीय बज्र प्रकाश लामा,…