सुनसरी, २१ जेठ । सुनसरीमा ट्रकसँग स्कुटी ठोक्किँदा स्कुटी चालक नर्सको मृत्यु भएको छ । सोमबार राति इटहरीबाट धरानतर्फ आउँदै गरेको २६ प ५८१ नम्बरको स्कुटी ना ५ ख ४२४५ नम्बरको ट्रकसँग कोसी राजमार्गअन्तर्गत धरान–इटहरी सडकखण्डको विश्वकर्मा मन्दिर नजिक ठोक्किँदा स्कुटी चालक कविता तुम्बाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक कविता धनकुटा महालक्ष्मी नगरपालिका…