बस दुर्घटना हुँदा १० जना घाइते

दाङ, २० जेठ । दाङमा यात्रु बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । गएराति करिब सवा बाह्र बजेतिर लमही नगरपालिका वडा नम्बर ९ रिहारमा चितवनको नारायणगढबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ६ ख १२६४ नम्बरको बस दुर्घटना हुँदा १० जना घाइते भएको हो । यात्रुले शौच गर्ने भनेपछि चालकले रिहार नजिकै जंगलमा बस रोकेका…