भक्तपुर, २० जेठ । “स्वच्छ वायु,स्वस्थ जीवन” भन्ने मूल नाराका साथ भक्तपुर जिल्लाको संस्कृति र सभ्यतासँग जोडिएको हनुमन्ते नदिलाई स्वच्छ, सफा र हराभरा बनाउने उद्धेद्दे हेतु शुरुवात गरिएको हनुमन्ते नदि सफाई अभियानले ४६ औ विश्व वातावरण दिवसको अवसर पारेर जुन ५, २०१९ (जेष्ठ २२ गते, बुधवार)का दिन भक्तपुर जिल्लामा विशेष कार्यक्रम गर्ने भएको छ ।…