बागलुङ, १४ जेठ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नं। १ दगामा भलिवल पोलले च्यापीएर एक वालकको मृत्यु भएको छ । दगातुन्डाडा प्राविको कक्षा २ मा अध्ययनरत ७ वर्षिय निर्मल पुनको उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ । सोमबार साँझ स्थानीय युवाहरुले वलको नेट तानिरहेको समयमा पोल ढल्दा नजिकै रहेका बेला टाउकोमा गम्भिर चोट…