४५ एसपीको सरुवा, १८ जिल्लाका इन्चार्ज फेरिए (सूचीसहित)

काठमाडौँ, १३ जेठ । प्रहरी प्रधान कार्यालयले ४५ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । सरुवामा १८ जिल्लाका इन्चार्ज फेरिएका छन् । सरुवा सूचीअनुसार नवलपरासीमा मोहन पोख्रेल, सुनसरीमा यज्ञ बिनोद पोखरेल, बर्दियामा राजेश बाँस्तोला, नवलपरासी (पश्चिम)मा लालमणि आचार्य, पाल्पामा श्यामकृष्ण अधिकारी, धनकुटामा सुदर्शन कोइराला, इलाममा हिराबहादुर पाण्डे, पर्सामा सोमेन्द्रसिंह राठौर, चितवनमा दानबहादुर मल्ल, कास्कीमा…