सिमिकोट, १२ जेठ । कामको खोजीमा तिब्बतको ताक्लाकोटमा पुगेका चार जना नेपाली लाई युवती हत्या गरेको भन्दै चिनिया प्रहरीले पक्राउ गरेको छ । चिनीया युवती तिब्बतको पुराङ कन्ट्रिमा रहेको चिनिया बैँकमा युयन १० हजार रुपायँमा जम्मा गर्न जाने क्रममा पछाडि बाट रडले टाउँको हिर्काएर हत्या गरेको खुलासा भएको छ । हत्याका आरोपति हुम्ला जिल्लाका सर्केगाडगाउँपालिका…