आमाद्वारा तीन वर्षीय छोरालाई अचानोमा राखेर दुई टुक्रा पारी हत्या

भोजपुर, १४ जेठ । भोजपुरमा आफ्नै आमाले घाँटी रेटेर तीन वर्षीय छोराको हत्या गरेकी छन् । भोजपुरको रामप्रसाद राई गाउँपालिकाको बासीखोरा घर भई भोजपुर नगरपालिका वडा नं ९ पानीट्याङकी बस्ने सूर्य थापाकी २५ वर्षीया श्रीमती सम्झना थापाले आफ्नै तीन वर्षीय छोरा सम्बोधन थापाको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । थापाले बच्चालाई अचानोमा…