आज विश्व थाइराइड दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं, ११ जेठ । आज विश्व थाइराइड दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरि मनाईँदैछ । सन् २००८ देखि हरेक वर्ष मे २५ मा विश्वभर थाइराइड ग्रन्थी सम्बन्धी रोगका बिरामी बढ्न थालेपछि यसबारे जनचेतना दिने उद्देश्यले मनाउन थालिएको हो । दिवसका अवसरमा सरकारी तथा यसमा काम गर्ने नीजि गैरसरकारी संस्थाहरुले र्‍यालीलगायत जनचेतनामूलक कार्यक्रम, छलफल तथा…